Uncategorized

Sallipir online

Sallipir online service & marketplace ले हाम्रो बजारमा उपलब्ध हरेक किसिमका वस्तु तथा सेवा Online मार्फत बिक्रि गरि.पुर्वको झापा,मोरगं,सुनसरि भरि ग्रहकले चाहेको ठाऊँ सम्म Delivery सुविधा समेत उपलब्ध गराऊन सुचारु गरेको छ ।यसका लागि online बजार WWW. SALLIPIR.COM सुरु गरिएको छ,अनलाईन बजार हामिले भन्ने बजार जस्तै हो जहाँ धेरै बिक्रेता हरु हुन्छन र धेरै भन्दा धेरै ग्राहकहरु हुन्छन, फरक के हो भने यहा वस्तु तथा सामानहरु अनलाईन देखाईन्छ र अनलाईन बाटै बिक्रि गरिन्छ अनि अनलाईन बाटै खरिद गरिन्छ,, जहा धेरै आग्रह को उपस्थति रहन्छ त्यहा व्यापार तथा नाफा वृद्धि हुन्छ,जहा धेरै बिक्रे ता रहन्छन त्यहा उचित मुल्षमा गुणस्तरिय वस्तु तथा सेवा उपलब्ध हुनेभएकोले धेरै ग्राहकहरुको उपस्थिति रहन्छ। उचित व्यवस्थापन बजार संचालनको लागि नभइनहुने बिषय हो, sallipir online ले बिक्रेता तथा ग्राहक दुवै पक्षलाइ छिटो सजिलो विश्वसनीय र गुणस्तर कारोबार गर्नको लागि आवश्यक सम्पुर्ण सेवा तथा सुविधा उपलव्ध गराउने छ, धेरै भन्दा धेरै ग्राहक आकर्षित हुने उत्कृष्ट सेवा सुविधा तथा प्रचारप्रसार को सम्पूर्ण ज़िम्मेवारी बहन गरि तपाईको व्यपार व्यवसाय र तपाई संग सहकार्य गर्न sallipir online उत्साहित रहेको छ,
व्यापार मा प्रविधिको प्रयोग र अनलाईन मार्फत खरिद बिक्रि गर्ने बढ्दो दर लाई हेर्दा अहिलेको बजार लाई भविष्यमा अनलाईन बजारले प्रतिस्थापन गर्ने देखिन्छ। खरिद गर्न चाहने हरु मा अनलाईन बजारको खाँचो छ, अनलाईन बाटै पुरै सपिगं गर्ने उत्सुकता छ ,विक्रेताहरु पुरानो शैलि लाई स्थाई मानिरहेका छन नया प्रयोगलाई वेवास्ता गरिरहेको छन यस्तो अवस्थामा ग्राहकले चाहेको जस्तै सेवा दिनको लागि नया बिक्रेता हरु बजारमा भित्रनेछन ।आफुलाई बजारमा बचाईराख्न बजारको शैलिअनुसार प्रविधिको प्रयोग गरि व्यपारको शैलिलाई परिमार्जन गर्दै लैजान सक्नुपर्छ,।तपाईको व्यवसाय लाई पुरै अनलाईनमा लैजाने समय आई सकेको छैन तर अनलाईन बाट पनि सेवा दिन पर्ने समय पक्कै पनि आएको छ,
बिक्रेता हरुलाई अनलाईन बजार
कस्का लागि ऊपयुक्त
१.)थोरै प्राविधिक ज्ञान भई न्युनतम मुल्यमा मा धेरै वस्तु विक्रि गरि अधिकतम नाफा आर्जन गर्न चाहने सम्पुर्ण बिक्रेता हरु अनलाईन बजार बाट लाभान्वित हुनेछन
१.यदि तपाई डिलर वा डिस्ट्रिव्युटर हुनुहुन्छ भने
२. स्वयं उत्पादक हुनुहुन्छ भने
३.अन्य देश बाट आयत गर्ने आयतकर्ता हुनुहुन्छ भने