You are welcome to sallipir

If you want to sell your product on our website, submit registration form here https://www.sallipir.com/vendor-registration/

To view and customize vendors profile https://www.Sallipir.com/dashboard

प्रविधी को व्यापक प्रयोगले online selling को व्यापक सम्भावना हुदाहुदै पनि नेपालमा online selling को दर न्युन रहेको छ, अनलाईन बाट मात्र व्यवसाय चलाऊन त झन निकै ठुलो चुनौति रहेको छ। अनलाईन खरिदको राम्रो अभ्यास नभएको कारण ग्राहक को आकर्षण कम छ। अत्यन्तै कम विक्रेताहरुमात्र अनलाईन बाट सामान बिक्रिगर्न उत्सुक हुन्छन, त्यसका लागि पनि सामान्य ईन्टरनेट सम्बन्धि ज्ञान को पनि जरुरत पर्दछ,। online shopping गर्न चहाने ग्राहक को सँख्या केहि बढि भएपनि उनिहरुले चाहेको सामान पाउने Online store को अभाव छ ,प्रचारप्रसार नभएका कारण भएका online store सम्म पुग्न पनि ग्राहक हरु सकिरहेका छैनन्, । सामाजिक संजालमा गरिने विज्ञापन को मुल्य मिडियाको भन्दा सस्तो परे पनि अनलाईन बिक्रि कम हुनाले यसलाई अनलाईन विक्रिको नाफा ले धान्न सक्ने अवस्था छैन । फेसबुक वा वेबसाइट मा राखेका सामान अर्गानिक visitor ले फाट्टफुट्ट खरिद गरे पनि नियमितत बिक्रि छैन।अनलाईन मार्फत एउटा क्षेत्र लाई मात्र नभई टाढा टाढाको क्रेता लाई पनि समान विक्रि गर्ने सुविधा त प्राप्त हुन्छ । तर हाम्रो फेसबुक पेज बाट वा वेबसाइट बाट सामान विक्रि गर्दा कम ट्राफिक(online visitor)आउने , सहि ग्राहक आइनपुग्ने र ,बिक्रि पनि न्युन हुने समस्या हरु आउछन ।
यस्ता समस्या तपाईले पनि भोगिरहनु भएकोछ कि! । ठुलो परिमाण मा अनलाईन विक्रि गर्न तपाईलाई समस्या परिरहेको हुनसक्छ। के तपाई समाधान खोजिरहनु भएको छैन? हामि ले तपाईको समस्या समाधान का उपाय खेजि गरेको छौ। तपाईले अनलाईन विक्रिगर्न लागेको हरेक प्रकारका वस्तुहरु धेरै भन्दा धेरै ग्राहक सम्म पुर्याएर विक्रिदर मा वृद्धि गर्न मा हामि तपाई लाई मद्दत गर्ने छौ ।
त्यसका लागि तपाईले विक्रि गर्न चाहेको वस्तु को गुणस्तरिय फोटो र जानकारि हामिलाई उपलब्ध गराए पुग्छ, तपाईको सामान वा वस्तु हामि हाम्रा ग्राहक हरुमाझ पुर्याईदिने छौ ,। हामी तपाईको वस्तु तपाईकै मुल्यमा विक्रि गरि ग्राहक सम्म पुर्याउने(Delivery) ज़िम्मेवारी उठाउछौ ।तपाईसँग हामि हाम्रो सेवा को मुल्य लिने छैनौ तपाईको समस्याको समाधान वापतको को मुल्य लिने छौ, विक्रि तपाईको समाधान हो, तपाईको सामान वा वस्तु विक्रि पश्चात प्राप्त रकमको निश्चित प्रतिशत कमिसन हामिलाई दिनु पर्ने हुन्छ।(वस्तुको प्रकृति हेरि ५ देखि २० प्रतिशत सम्म,निर्धारण गरिएको fee schedule अनुसार)

पुर्वका सहरहरु ईटहरि,विराटनगर ,धरान, विर्तामोड,काँकडभिट्टा ,दमक,विराटचौक,बेलबारि,उर्लाबारि लगायतका सहरहरुमा हामि काम गरिरहेका छौ